२०८३ भाद्र १ गते, सोमबार ००:२५

Category: प्रदेश

स्वास्थ्य मन्त्रीद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

लहान- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिरहाको लहानस्थित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेकी छिन् ।  उनले

हेटौँडा बसपार्कमा पार्किङ विवादले उग्र रूप लिँदा धारिलो हतियार प्रहार, चार जना घाइते

हेटौँडा – हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको सामान्य विवाद हिंसात्मक बन्दा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्।

सिरहामा मध्यराति भीषण आगलागी, ५ लाखको धनमाल जलेर खरानी

सिरहा – सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरीमा मध्यराति विद्युत्को तार सर्ट भएर आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर

माग पूरा गर्न मधेश सरकारलाई हरवाचरवाको ९० दिने अल्टिमेटम

जनकपुर– मुक्त हरवाचरवा अधिकार मञ्चले पहिचान, भूमिअधिकार, पुनःस्थापना, सामाजिक सुरक्षा र सम्मानजनक जीविकोपार्जनको माग पूरा गर्न मधेश प्रदेश सरकारलाई ९०

४३ वर्ष लुकेर बसे पनि अपराधबाट उम्किन सकेनन्, पुजारीको भेषमा रहेका यादव पक्राउ

सिरहा – अपराध गरेर जतिसुकै लामो समय लुकेर बसे पनि कानुनी सजायबाट उम्किन नसकिने न्यायिक मान्यतालाई सिरहा प्रहरीले पुनः स्थापित

महँगीसँगै कर्मचारीको मनोबल बढाउने लक्ष्य, मधेशमा कर्मचारीको तलब १० प्रतिशत वृद्धि

वीरगन्ज- बढ्दो महँगीका कारण कर्मचारीको जीवनयापनमा परेको आर्थिक दबाबलाई सम्बोधन गर्दै मधेश प्रदेश सरकारले प्रदेश निजामती तथा स्थानीय सेवामा कार्यरत

२१औँ शताब्दीमा पनि अन्धविश्वासको सिकार बन्दै बालबालिका, सर्पदंशपछि झारफुक गराउँदा बालकको मृत्यु

रौतहट – विज्ञान र प्रविधिले ठूलो फड्को मारिसकेको २१औँ शताब्दीमा पनि मधेस प्रदेशका ग्रामीण भेगमा विद्यमान अन्धविश्वासका कारण कलिला बालबालिकाले

अनुमतिबिनै औषधि उत्पादन गरेको आरोपमा उद्योग सञ्चालक पक्राउ

वीरगन्ज- पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ श्रीपुरमा अनुमतिबिनै औषधि उत्पादन गरेको आरोपमा एक उद्योग सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले आर.पी.

वीरगन्जको सडक विस्तार तत्काल रोक्न उच्च अदालतको आदेश

वीरगन्ज – सर्वसाधारणको विरोध र अवरोधका बाबजुद अघि बढिरहेको वीरगन्जको मुख्य सडक विस्तारको कामलाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले अदालतमार्फत रोक्न

व्यावसायिक प्रहरी सेवा र सीमापार अपराध नियन्त्रणमा एस.पी भट्टराईको जोड

वीरगन्ज- जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले सबै पक्षको क्षेत्राधिकारको सम्मान गर्दै पर्सा प्रहरीले व्यावसायिक मर्यादा

पोडकास्ट सुन्नुहोस